आज बोलबमधाममा मन्दीरको सबै ढोका बन्द गरेर मन्दीर भित्र भजन गाउन पाईदैन भनेर भक्तजनलाई अबरोध गरेपछी १ घण्टाको बिरोधपछी स्थानिय र टाढा टाढा बेठौलिया लगायतबाट भजन गाउन आएका भक्तजनले मुलगेट अगाडीको बाटोमा भजन गाईरहेको अबस्था।लज्जासरणम साउनको बिषेस महीनामा बोलबम मन्दीर भित्र भजन गाउन नदीइनु जस्तो निम्दनिय काम के होला भन्नुहोस त  ?

Advertisements
Posted in Entertainment

न्यायलय प्रतिको बिश्वास….

कारण तेही नै हो, ३३ किलो सुन तस्कर पक्डेर देश र जनताको पक्षमा राम्रो काम गरेको सजाय आज नवराज सिलवालले पाउदैछन हो सिलवाल प्रति जनताको व्यापक समर्थन छ यदी कथम कदाचित केही भएमा सामाजिक सन्जलाल तात्नेछ र मलाई आशा छ सडकमा समेत जनता निक्लनेछन शुशिला कार्कि जस्ता न्याधिसका कारण जनता अझै पनि न्यायलयको निश्पक्ष न्यायको आशा र नवराज सिलवाल नै यो देशको एआईजि भएर सुन तस्करका मतियार र प्रहरी प्रसासनकै डिआजि जो सुनतस्करका मतियार हुन तिनलाई अनुसन्धानका लागि पक्राउपुर्जि जारी गर्ने दीन अवश्य टाढा छैन। न्यायलयप्रति अझै बिश्वास छ सर्वसाधारणलाई….

Posted in Entertainment

त्यसैले पनि रन्जु जस्ता युवाले जित्नु जरुरी छ।

हामी भने यो उमेरमा लभ र क्रसको पछि लागेर बस्छौफेसबुक टुइटरमा सरकारलाइ सराप्छौ। 

हाम्रै उमेरको रन्जु देश बनाउछु भन्दा बच्चा रे। 

कठै मानसिकता

आफुले नसके पछि अरु लाई अगाडी बढ्न कस्लो पो दिन्छन र यहाँ यही त पन्चायत देखिको सिस्टम हो तोड्न गार्हो छ यो मानसिकता रन्जु तर तोड्नुपर्ने हाम्रो बाध्यता छ। सिस्टम नया ल्याउनु अवस्य सजिलो छैन। परिवर्तन जरुरी छ भन्नेहरु लाई नै यो परिवर्तन पचाउन गारो भैरहेछ। ओहो हामि भन्दा कम उमेरमै यस्तो हैट हुदैन हामि यो उमेरमा त बल्ल यो, ऊ, यस्तो, त्यस्तो गर्थिम यसले कहा सक्छे यो त कलेज जाने लभ गर्ने उमेर पो हो त रे !!!! हेर त मानसिकता 

आफुले केही गर्न नसकेको हारको पगरी रन्जुमाथि लगाएर उम्किन खोज्दै युवा एकपटक साथ दीएर त हेर सत्य धेरै परीवर्तन देख्न र युवा यानेकि तपाई हामिलाई यो समाजले हेर्ने दृष्टीमै परीवर्तन आउनेछ। केटाकेटी, लभ गर्ने, हाउडे र चुनाव प्रचार गर्ने साधन, तेल र दारु मासुमा बिक्ने होईन यिनले चाहे भने देश चलाउन सक्छन भन्ने प्रभाव पर्ने छ।

त्यसैले पनि रन्जु जस्ता युवाले जित्नु जरुरी छ।

Posted in Entertainment

लोकतन्त्र दिवसकै दिन राष्ट्रका इमानदार सिपाही सिलवाललाई पक्राउ गरि लोकतन्त्र को हत्या गर्न पाईदैन। #ReleaseNabarajSilwal #ArrestSuntaskar

Posted in Entertainment

काठमांडौ महानगरका मेयरका प्रत्याशी किशोर थापा र रन्जु दर्शना, यि दुवै शक्ति एकहुनुको विकल्प छैन।

Posted in Entertainment

नेवानी लाई जहाज किन्न सर्कार जमानत बस्ने निर्णय अत्यन्त स्वागतयोग्य छ, तर पछीका दीनमा केही बचत/नाफा हुनासाथ बोनस बाड्यो रे सुन्न नपरोस। #NepalAirlineCorporation 

Posted in Entertainment

तिमीले झुट बोल्यौ भनेर गुनासो होइन, अब तिमी प्रति कहिलै विश्वास गर्ने सक्दिन भनेर चाहिँ धेरै नै दु:ख लागेको छ प्रिय!! ‪@Viveek6 ‬

Posted in Entertainment